Online Bible

- Reklamy -




दानिएल 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मैले एउटा सपना देखेँ, जसले मलाई भयभीत तुल्यायो। जब म आफ्नो ओछ्यानमा ढल्किरहेको थिएँ, तब मेरो मनमा आइरहेका आकृति र दर्शनहरूले मलाई त्रसित तुल्याइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मैले एउटा यस्‍तो सपना देखें, जसले मलाई भयभीत तुल्‍यायो। जसै म ओछ्यानमा ढल्‍किरहेको थिएँ, मेरो मनमा आएका कल्‍पनाहरू र दर्शनहरूले गर्दा म तर्सिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर मैले एउटा भयङ्कर सपना देखें र सुतेको बेलामा डरलाग्‍दा दर्शनहरू पाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मैले यस्तो सपना देखें, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन् देखें, ती कुराहरूले मलाई एकदमै दुःखीत बनायो।

Viz kapitola kopírovat




दानिएल 4:5

Následuj nás:

Reklamy


Reklamy