Online Bible

- Reklamy -




दानिएल 4:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 मेरो मन मस्तिष्क पहिलेझैँ स्वस्थ र ठिक भएकै बेला मेरो राज्यको गौरवका निम्ति मेरो सम्मान र महानता मकहाँ फर्काइए। मेरा राजकीय सल्‍लाहकारहरू र प्रमुख व्यक्तिहरूले मलाई खोजे; अनि फेरि मलाई मेरो सिंहासनमा बसाइयो र म पहिलेको भन्दा अझ बढी महान् भएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 मेरो होश फर्केकै समयमा, मेरो राज्‍यका गौरवको लागि मेरो आदर र प्रताप मकहाँ फर्केर आयो। मेरा सल्‍लाहकारहरू र भारदारहरूले मलाई खोज्‍न थाले, र म आफ्‍नो सिंहासनमा फर्कें र पहिलेको भन्‍दा पनि महान्‌ भएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 “जब मेरो होश फर्क्‍यो, तब मेरो मान, महिमा र मेरो राज्‍यको गौरव मलाई फिर्ता दिइए, मेरा भारदार र उच्‍च-कुलका मानिसहरूले मेरो स्‍वागत गरे र मेरो राज्‍य-शक्ति अगाडिको भन्दा झन् ज्‍यादा इज्‍जतका साथ मैले फिर्ता पाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 त्यस समयमा परमेश्वरले मेरो बुद्धि मलाई फेरि दिनु भयो। अनि एउटा राजाको रूपमा मेरो मान, सम्मान अनि शक्ति फेरि फर्काई दिनुभयो। मेरो सल्लाहकार अनि राजकीय मानिसहरू फेरि मकहाँ आए। म फेरि पहिलाको भन्दा पनि महान अनि शक्तिशाली राजा भएँ।

Viz kapitola kopírovat




दानिएल 4:36

Následuj nás:

Reklamy


Reklamy