Online Bible

- Reklamy -




दानिएल 4:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 पृथ्वीका सबै मानिसहरू उहाँको सामु तुच्छ गनिन्छन्। स्वर्गका स्वर्गदूतहरूसँग र पृथ्वीका मानिसहरूसँग उहाँले आफ्नो इच्छा लागेअनुसार गर्नुहुन्छ। उहाँका हात कसैले पनि रोक्न सक्दैन, न त कसैले उहाँलाई यसरी भन्‍न सक्छ, “तपाईंले के गर्नुभएको?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 पृथ्‍वीका सबै मानिसहरू व्‍यर्थका गनिन्‍छन्‌। स्‍वर्गका शक्तिहरूलाई र पृथ्‍वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्‍छ। कसैले पनि उहाँको हात रोक्‍न सक्‍दैन, वा “तपाईंले के गर्नुभयो” भनी कसैले पनि सोध्‍न सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 पृथ्‍वीका मानिसहरू उहाँको दृष्‍टिमा केही होइनन्, स्‍वर्गका दूतहरू र पृथ्‍वीका मानिसहरू उहाँका अधीनमा छन्। कसैले उहाँको इच्‍छाको विरोध गर्न सक्‍दैन, उहाँले के गर्नुहुन्‍छ, त्यसमा कसैले प्रश्‍न गर्नै सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन् परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ स्वर्गको शक्ति भन्दा ठूलो कोही पनि छैन। उहाँले भन्नुहुन्छ, “स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन। उहाँको सशक्त हातले जे गर्छ, यसमाथि कुनै प्रश्न नै उठ्दैन्।”

Viz kapitola kopírovat




दानिएल 4:35

Následuj nás:

Reklamy


Reklamy