Online Bible

- Reklamy -




दानिएल 4:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 त्यस सात कालको अन्त्यमा, म नबूकदनेसरले मेरा आँखा स्वर्गतिर उठाएँ, तब मेरो समझ पहिलेजस्तै स्वस्थ र ठिक भयो। तब मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरेँ; मैले सदासर्वदै रहनुहुने परमेश्‍वरलाई आदर र महिमा दिएँ। उहाँको राज्य अनन्तको राज्य हो; उहाँको राज्य पुस्तादेखि पुस्तौँसम्म रहिरहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यो समयको अन्‍तमा म, नबूकदनेसरले आफ्‍नो आँखा उठाएर स्‍वर्गतिर हेरे, र मेरो होश फर्क्‍यो। तब मैले सर्वोच्‍चको प्रशंसा गरें, सदासर्वदै जिउनुहुने उहाँलाई मैले आदर र महिमा गरें। उहाँको प्रभुत्‍व अनन्‍तको प्रभुत्‍व हो, उहाँको राज्‍य पुस्‍तादेखि पुस्‍तासम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 नबूकदनेसर राजाले भने, “सात वर्ष बितिसकेपछि मैले आकाशतिर हेरें र मेरो होश फर्क्‍यो, मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें र उहाँलाई, जो सदासर्वदा जीवित हुनुहुन्‍छ, आदर र महिमा दिएँ। “उहाँले सदासर्वदा राज्‍य गर्नुहुन्‍छ र उहाँको राज्‍य अनन्‍तकालसम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिएँ मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ। परमेश्वरले सदा-सर्वदा शासन गर्नुहुन्छ! उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।

Viz kapitola kopírovat




दानिएल 4:34

Následuj nás:

Reklamy


Reklamy