Online Bible

- Reklamy -




दानिएल 4:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यी शब्दहरू राजाले बोलिसक्दानसक्दै स्वर्गबाट एउटा आवाज आयो, “राजा नबूकदनेसर, तेरो निम्ति यस्तो उर्दी छ, अब मैले तेरो राजकीय अधिकार तँबाट खोसेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 यी शब्‍दहरू उनको ओठबाट नसिद्धिँदै स्‍वर्गबाट एउटा यस्‍तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ: तँबाट तेरो राजकीय अधिकार खोसिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 राजाले बोलिसक्‍दानसक्‍दै स्‍वर्गबाट यस्‍तो वाणी आयो, “ए राजा नबूकदनेसर, तेरो लागि यो निर्णय भएको छ। तेरो राज-अधिकार तँबाट खोसिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 राजाको मुखबाट यो कुरा निस्की नसक्दै स्वर्गबाट यसो भन्ने आवाज आयो, “यो घटनाहरू तपाईंमाथि घट्नेछ, राजा नबूकदनेस्सर तपाईंको राज्य तपाईंबाट खोसिनेछ।

Viz kapitola kopírovat




दानिएल 4:31

Následuj nás:

Reklamy


Reklamy