Online Bible

- Reklamy -




दानिएल 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँका अलौकिक चिन्हहरू कति महान् छन्! उहाँका अद्‌भुत कार्यहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो; उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँका चिन्‍हहरू कति महान्‌ छन्, उहाँका अचम्‍मका कामहरू कति शक्तिशाली छन्‌! उहाँको राज्‍य अनन्‍तको राज्‍य हो, उहाँको प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “हामीलाई परमेश्‍वरले देखाउनुहुने उदेकका कामहरू कति महान् छन्! उहाँले गर्नुहुने अचम्‍मका कामहरू कति शक्तिशाली छन्! परमेश्‍वरले सदासर्वदा राज्‍य गर्नुहुनेछ, उहाँले अनन्‍तकालसम्‍म राज्‍य गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 उहाँका चिन्हहरू महान छन्। उहाँका आश्चर्यपूर्ण कर्महरू शक्तिशाली छन्। उहाँको राज्य सदा-सर्वदा रहिरहने छ। राज्यमा उहाँको प्रभुत्व पुस्तौं पुस्तासम्म रहिरहन्छ।

Viz kapitola kopírovat




दानिएल 4:3

Následuj nás:

Reklamy


Reklamy