Online Bible

- Reklamy -




दानिएल 4:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 रूखको ठुटालाई त्यसका जराहरूसितै छोडिदिने आदेशको अर्थ यही हो, कि स्वर्गका परमेश्‍वरले शासन गर्नुहुन्छ भनी हजुरले स्वीकार गर्नुभएपछि हजुरको राज्य फेरि पुनर्स्थापित हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 जरासहित ठुटो छोड्‌नू भन्‍ने हुकुमको अर्थ यो हो: स्‍वर्गले शासन गर्दछ भन्‍ने कुरा जब हजूरले स्‍वीकार गर्नुहुनेछ, तब हजूरको राज्‍य हजूरलाई फिर्ता गरिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 ठुटा जमिनमै छोडियोस् भन्‍ने आज्ञाको अर्थ यो हो कि जब हजुरले सारा संसारमा परमेश्‍वरले राज्‍य गर्नुहुन्‍छ भनी स्‍वीकार गर्नुहुनेछ, तब हजुर फेरि राजा हुनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 “जरा सहित ठुटोलाई भूइँमा छोडिदिने आज्ञा यो हो तपाईंको राज्य तपाईंलाई फेरि फिर्ता दिनुहुनेछ। यो तब हुनेछ जब त्यो सर्वोच्च परमेश्वरले तपाईंको राज्यमा शासन गर्नुहुन्छ भन्ने तपाईंले जान्नु हुन्छ।

Viz kapitola kopírovat




दानिएल 4:26

Následuj nás:

Reklamy


Reklamy