Online Bible

- Reklamy -




दानिएल 4:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हे महाराजा, सपनाको अर्थ यही हो; अनि मेरा मालिक महाराजाको विरुद्धमा सर्वोच्‍च परमेश्‍वरले निकाल्नुभएको आदेश यही हो:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “हे महाराजा, त्‍यसको अर्थ यही हो, र सर्वोच्‍चले मेरा प्रभु महाराजाको विरुद्धमा दिनुभएको हुकुम यही हो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “महाराज, त्‍यसको अर्थ हो, सर्वोच्‍च परमेश्‍वरले हजुरलाई यस्‍तो हुनेछ भनी घोषणा गर्नुभएको छ:

Viz kapitola kopírovat

पवित्र बाइबल

24 “राजा, तपाईंको सपनाको व्याख्या यही हो। सर्वोच्च परमेश्वरले मेरो स्वामी राजा प्रति यी घटनाहरू घट्ने आदेश दिनुहुन्छ।

Viz kapitola kopírovat




दानिएल 4:24

Následuj nás:

Reklamy


Reklamy