Online Bible

- Reklamy -




दानिएल 4:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हे महाराजा, त्यो रूख त हजुर नै हुनुहुन्छ! हजुर महान् र पराक्रमी हुनुभएको छ; हजुरको महानताले आकाशै छोएको छ; अनि हजुरको प्रभुत्व पृथ्वीको टाढा-टाढाका ठाउँहरूसम्मै फैलिएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हे महाराजा, हजूर नै त्‍यो रूख हुनुहुन्‍छ। हजूर महान्‌ र शक्तिशाली हुनुभएको छ, हजूरको महानता बढ़ेर आकाशसम्‍मै पुगेको छ, र हजूरको प्रभुत्‍व पृथ्‍वीको पल्‍लो छेउसम्‍मै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “महाराज, त्‍यो अग्‍लो र बलियो रूख तपाईं हुनुहुन्‍छ। तपाईं बढेर यति महान् हुनुभएको छ कि आकाशसम्‍मै पुग्‍नुभएको छ र तपाईंको शक्ति सारा संसारमा फैलिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 “हे राजा त्यो रूख तपाईं नै हो। तपाईं बढेर शक्तिशाली हुनु भयो। तपाईंको धन सम्पत्ति बढ्यो। तपाईंको शक्ति बढेर स्वर्ग सम्म पुग्यो। तपाईंको प्रभुत्व बढेर पृथ्वीको पल्लो छेउ सम्म छ।

Viz kapitola kopírovat




दानिएल 4:22

Následuj nás:

Reklamy


Reklamy