दानिएल 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 हजुरले देख्नुभएको रूख, जुन ठूलो र बलियो भएर बढ्यो, जसको टुप्पोले आकाशै छोइरहेको थियो र सारा पृथ्वीबाट देख्न सकिन्थ्यो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हजूरले देख्नुभएको रूख, जुन बढ़ेर विशाल र बलियो भयो, र सम्पूर्ण पृथ्वीबाट देखिने गरी त्यसको टुप्पाले आकाश छोयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यो अग्लो र आकाशसम्म पुगेको रूखलाई संसारमा भएका सबैले देख्न सक्थे। Viz kapitolaपवित्र बाइबल20-21 जुन रूख तपाईंले देख्नुभयो त्यो रूख ठूलो अनि शक्तिशाली भयो। रूखको टुप्पो आकाश सम्मै पुग्यो। त्यो रूख पृथ्वीको प्रत्येक कुनाबाट देखिन्थ्यो। त्यसका पातहरू सुन्दर थिए, त्यसमा फल प्रशस्तै थियो, त्यसको हाँगामा फलेको फलले सबैका लागि खान पुग्थ्यो अनि त्यसको छहारी मुनि सबै जङ्गली पशुहरू बस्थे। अनि त्यसको हाँगामा चराले गुँड बनाएको थियो। Viz kapitola |