दानिएल 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 सर्वोच्च परमेश्वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 सर्वोच्च परमेश्वरले मेरो निम्ति गरिदिनुभएका आश्चर्यकर्मका चिन्हहरू र अचम्मका कामहरूको बारेमा तिमीहरूलाई बताउन पाउँदा म खुशी छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सर्वोच्च परमेश्वरले मलाई देखाउनुभएका उदेक र आश्चर्यका कामहरू म बताउँछु, सो तिमीहरू सुन, Viz kapitolaपवित्र बाइबल2 सर्वोच्च परमेश्वरले मेरो निम्ति गर्नु भएको अद्भूत अनि छक्क-पर्दो चीजहरूको विषयमा तपाईंहरूलाई भन्न म अति खुशी छु। Viz kapitola |