Online Bible

- Reklamy -




दानिएल 4:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “ ‘यो निर्णय एक स्वर्गदूतद्वारा सूचित गरिएको हो, र पवित्र जनद्वारा यस फैसलाको बारेमा घोषणा गरिएको हो: यस उद्देश्यले कि जीवितहरूले यो जानून्, कि सर्वोच्‍चचाहिँ मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ। अनि आफूले चाहेको जसकसैलाई पनि ती दिन सक्नुहुन्छ, र तिनीहरूमाथि सबैभन्दा नम्र मानिसलाई राख्नुहुन्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “समाचार वाहकहरूद्वारा निर्णय सुनाइएको छ, पवित्र जनहरूले फैसलाको घोषणा गर्दछन्, ताकि जीवित प्राणीहरूले जानून्‌ कि मानिसहरूका राज्‍यमाथि सर्वाधिकार सर्वोच्‍चकै छ, र उहाँले इच्‍छा गर्नुभएकाहरूलाई ती राज्‍यहरू दिनुहुन्‍छ र मानिसहरूमा सबभन्‍दा नम्रलाई ती राज्‍यमाथि खड़ा गर्नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 पवित्र स्‍वर्गदूतहरूको यो निर्णय हो। यसैले अब सारा ठाउँका सबै मानिसहरूलाई थाहा हुनेछ कि मानिसहरूका राज्‍यमाथि सर्वोच्‍च परमेश्‍वरले अधिकार चलाउनुहुन्‍छ। उहाँले आफूले चुन्‍नुभएको कुनै पनि मानिस, जो सबैभन्दा सानो भए पनि, उसको हातमा ती राज्‍य दिनुहुन्‍छ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “एकजना पवित्र स्वर्गदूतले यो दण्डको घोषणा गरे। पृथ्वीको सबै मानिसहरूलाई थाहा होस् कि, मानिसहरूको राज्यहरूमाथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ। परमेश्वरले जसलाई चाहनु हुन्छ यी राज्यहरू उसलाई दिनुहुन्छ अनि परमेश्वरले ती राज्यहरू माथि शासन गर्नको निम्ति नम्र मानिसलाई छान्नु हुन्छ।

Viz kapitola kopírovat




दानिएल 4:17

Následuj nás:

Reklamy


Reklamy