दानिएल 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यस बेला केही बेबिलोनी ज्योतिषीहरू नजिक आए, र यहूदीहरूको विरुद्धमा अभियोग लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसै बेला केही ज्योतिषीहरू अगि सरेर यहूदीहरूका विरुद्धमा अभियोग लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यही बेला केही बेबिलोनीहरूले यहूदीहरूको विरोधमा चुक्ली लाउने मौका छोपे। Viz kapitolaपवित्र बाइबल8 यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यहूदीहरूको विरूद्धमा बोले। Viz kapitola |