Online Bible

- Reklamy -




दानिएल 3:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 घोप्‍टो परेर दण्‍डवत्‌ नगर्ने जोसुकै पनि तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा फालिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसरी घोप्‍टो परी नढोग्‍ने जतिचाहिँ त्‍यही बेला दन्‍किरहेको आगोको भट्टीमा फालिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”

Viz kapitola kopírovat




दानिएल 3:6

Následuj nás:

Reklamy


Reklamy