दानिएल 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जुन समयमा तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, अन्य बाजा र सबै किसिमका सङ्गीत सुन्नुहुनेछ, तब राजा नबूकदनेसरले खडा गर्नुभएको सुनको मूर्तिको सामु घोप्टो परेर त्यसलाई दण्डवत् गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाको स्वर सुन्ने बित्तिकै राजा नबूकदनेसरले स्थापना गर्नुभएको सुनका मूर्तिको अगि घोप्टो परेर तिमीहरू सबैले दण्डवत् गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूले तुरही, सनई, वीणा, बाँसुरी, सारङ्गी र अन्य बाजाहरू बजेका सुन्नेछौ। ती बाजाहरूको सोर सुन्ने बित्तिकै नबूकदनेसर राजाले खडा गरेका सुनको मूर्तिलाई तिमीहरूले घोप्टो परी ढोग्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल5 जब तिमीहरू विभिन्न वाध्य-यंन्त्र, नरसिंङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबूकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ। Viz kapitola |