दानिएल 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब घोषणा गर्नेले उच्च सोरमा कराएर भन्यो, “हे मानिसहरू, जाति-जातिहरू र विभिन्न भाषा बोल्नेहरू, तपाईंहरूलाई यो आदेश भएको छ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब सो कुराको घोषणा गर्नेले चर्को स्वरमा कराएर भन्यो, “हे मानिसहरू, जातिहरू र विभिन्न भाषा बोल्नेहरू, तिमीहरूलाई यो हुकुम भएको छ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब घोषणा गर्ने मानिसले उच्च सोरमा भने, “हे सबै जाति-जाति, कुल-कुलका र विभिन्न भाषा बोल्ने मानिसहरू हो, Viz kapitolaपवित्र बाइबल4 त्यसपछि प्रवक्ताहरूले ठूलो स्वरमा कराएर भने, “हे विभिन्न राष्ट्र र विभिन्न भाषाका मानिसहरू ध्यान देऊ। Viz kapitola |