दानिएल 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यदि हामी दन्किरहेको आगोको भट्टीभित्र फालियौँ भने तापनि हामीले सेवा गरेको परमेश्वरले हामीलाई यस आगोबाट बचाउन सक्नुहुन्छ; अनि हे महाराजा, उहाँले हामीलाई हजुरको हातबाट छुटाउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 हे महाराजा, यदि हामीहरू दन्किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हामी जुन परमेश्वरको सेवा गर्छौं, उहाँले नै आगो दन्किरहेका भट्टीबाट र हजुरका हातबाट हामीलाई बचाउन सक्नुहुन्छ भने उहाँले अवश्यै हाम्रो रक्षा गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल17 यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ। Viz kapitola |