Online Bible

- Reklamy -




दानिएल 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे महाराजा नबूकदनेसर, यस विषयमा हामीले आफ्नो पक्षमा केही भन्‍नु आवश्यक छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 शद्रक, मेशक र अबेद्‌नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, यस सम्‍बन्‍धमा हजूरको अगि हाम्रो आफ्‍नै पक्षमा भन्‍नुपर्ने आवश्‍यकता केही छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 शद्रक, मेशक र अबेद्‌नगोले जवाफ दिए, “महाराज, हामीले यस विषयमा आफैंलाई बचाउने कोसिस गर्नेछैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं।

Viz kapitola kopírovat




दानिएल 3:16

Následuj nás:

Reklamy


Reklamy