Online Bible

- Reklamy -




दानिएल 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि नबूकदनेसरले तिनीहरूलाई भने, “शद्रक, मेशक र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको सेवा गर्दैनौ, अथवा मैले खडा गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ? के यो कुरा सत्य हो?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 र नबूकदनेसरले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्‌नगो, के यो कुरा सत्‍य हो, कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ वा मैले स्‍थापना गरेको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्दैनौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 राजाले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्‌नगो! तिमीहरूले मेरा देवताहरूलाई पुज्‍न र मैले खडा गरेका सुनको मूर्तिलाई घोप्‍टेर ढोग्‍न इन्‍कार गर्दै छौ अरे। के यो कुरा साँचो हो?

Viz kapitola kopírovat

पवित्र बाइबल

14 नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगो के यो कुरा साँच्चो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिएर पूजा गर्दैनौ?

Viz kapitola kopírovat




दानिएल 3:14

Následuj nás:

Reklamy


Reklamy