दानिएल 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब नबूकदनेसर रिसले चुर भएर शद्रक, मेशक र अबेद्नगोलाई ल्याउन आज्ञा गरे। यसकारण यी मानिसहरू राजाको सामु ल्याइए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 रीसले चूर भएर नबूकदनेसरले शद्रक, मेशक र अबेद्नगोलाई ल्याउने हुकुम गरे। यसकारण यी मानिसहरू राजाकहाँ ल्याइए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यो कुरा सुनी राजा साह्रै रिसाए र ती तीन जना मानिसहरूलाई आफ्नो अघि खडा गर्ने आज्ञा गरे। Viz kapitolaपवित्र बाइबल13 यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए। Viz kapitola |