दानिएल 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि जसले घोप्टो परेर दण्डवत् गर्दैन, उसलाई दन्किएको आगोको भट्टीमा फालिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनि जसले त्यसरी मूर्तिलाई ढोगेर पुज्दैन, त्यसलाई दन्किरहेको आगोको भट्टीमा फालिदिइनेछ। Viz kapitolaपवित्र बाइबल11 अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ। Viz kapitola |