Online Bible

- Reklamy -




दानिएल 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा नबूकदनेसरले साठी क्यूबिट अग्लो र छ क्यूबिट चौडाइको एउटा सुनको मूर्ति बनाए; अनि बेबिलोन प्रान्तको दूरा भन्‍ने मैदानमा त्यसलाई खडा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 राजा नबूकदनेसरले तीस मिटर अग्‍लो र तीन मिटर चौड़ा भएको सुनको एक मूर्ति बनाए र त्‍यसलाई बेबिलोनको प्रदेशमा स्‍थित दूरा नाम गरेको मैदानमा स्‍थापना गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 नबूकदनेसर राजाले सुनको एउटा मूर्ति बनाउन लगाए। त्‍यो सत्ताईस मिटर अग्‍लो र झण्‍डै: तीन मिटर चौडा थियो। त्‍यो मूर्ति तिनले बेबिलोन प्रान्‍तको दूरा भनिने समतल-भूमिमा खडा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 राजा नबूकदनेस्सरले सुनको मूर्ति बनाए। मूर्ति 60 हात अग्लो अनि 6 हात चौंडा थियो। उनले त्यो मूर्ति बाबेल प्रदेशको दुरा मैदानमा स्थापित गरे।

Viz kapitola kopírovat




दानिएल 3:1

Následuj nás:

Reklamy


Reklamy