Online Bible

- Reklamy -




दानिएल 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले फेरि जवाफ दिएर भने, “राजाले आफ्नो सपना आफ्ना सेवकहरूलाई बताऊन्, तब हामी त्यसको अर्थ खोलिदिनेछौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 फेरि एक चोटि तिनीहरूले जवाफ दिए, ‘महाराजाले आफ्‍ना दासहरूलाई आफ्‍नो सपना बताइदिनुहोस्‌ र हामी त्‍यसको अर्थ खोलिदिनेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले फेरि राजालाई जवाफ दिए, “महाराजाले सपनाचाहिँ हामीलाई बताइदिनुभए अर्थ हामी बताउनेथियौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 ती बुद्धिमानहरूले फेरि उत्तर दिए, “हे राजा, कृपया हामी तपाईंका दासहरूलाई सपना बताई दिनु होस् र हामी त्यसको अर्थ व्याख्या गरिदिन्छौं।”

Viz kapitola kopírovat




दानिएल 2:7

Následuj nás:

Reklamy


Reklamy