Online Bible

- Reklamy -




दानिएल 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर यदि तिमीहरूले मलाई सपना र त्‍यसको अर्थ बतायौ भने, मबाट तिमीहरूले उपहारहरू र इनामहरू तथा ठूलो सम्‍मान पाउनेछौ। यसकारण मलाई मेरो सपना र त्‍यसको अर्थ बताओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर तिमीहरूले मलाई सपना र त्‍यसको अर्थ दुवै बताउन सक्‍यौ भनेचाहिँ म तिमीहरूलाई इनाम दिनेछु र सम्‍मानित तुल्‍याउनेछु। तिमीहरूले अब मलाई बताओ कि सपना के थियो र त्‍यसको अर्थ के हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदियौ भने म तिमीलाई धेरै उपहारहरू र आदर प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।”

Viz kapitola kopírovat




दानिएल 2:6

Následuj nás:

Reklamy


Reklamy