Online Bible

- Reklamy -




दानिएल 2:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तपाईंले खुट्टा र औँलाहरूका केही भाग माटो र केही भाग फलामले बनिएको देख्नुभएजस्तै त्यो विभाजित राज्य हुनेछ; तापनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै त्यस राज्यमा फलामको केही शक्ति रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 हजूरले यसका खुट्टा र औँलाहरू केही माटोले, केही फलामले बनेका देख्‍नुभएझैँ यो विभाजित राज्‍य हुनेछ, तैपनि यसमा केही मात्रामा फलामको बल हुनेछ, जसरी हजूरले फलाम माटोसित मिसिएको देख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 हजुरले खुट्टा र त्‍यसका औँलाहरू केही फलाम र केही माटा मिलेर बनेका पनि देख्‍नुभयो। त्‍यसको अर्थ यो हो कि त्‍यो एउटा टुक्रा-टुक्रा भएको साम्राज्‍य हुनेछ। त्‍यसमा केही मात्रामा फलामको बल रहनेछ किनभने दर्शनमा फलाम माटोसित मिसिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 “अनि तपाईंले खुट्टा र औंलाको केही भाग फलामको देख्नु भए झैं त्यो एउटा विभाजित राज्य हुनेछ। तर पनि दर्शनमा तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं त्यसमा फलाम बलियो रहने छ।

Viz kapitola kopírovat




दानिएल 2:41

Následuj nás:

Reklamy


Reklamy