दानिएल 2:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 “तपाईंपछि तपाईंको राज्यभन्दा कमजोर एउटा राज्य खडा हुनेछ। त्यसपछि एउटा तेस्रो राज्य, काँसाको राज्यले सारा पृथ्वीमाथि शासन गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 “हजूरपछि, हजूरको भन्दा अलि कमजोर राज्य खड़ा हुनेछ। त्यसपछि काँसोको तेस्रो राज्यले सारा पृथ्वीमाथि अधिकार जमाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 हजुरपछि अर्को एउटा साम्राज्य हुनेछ तर त्यो हजुर जति महान् हुनेछैन र त्यसपछि अर्को तेस्रो काँसाको साम्राज्य हुनेछ, जसले सारा पृथ्वीमाथि शासन गर्नेछ। Viz kapitolaपवित्र बाइबल39 “तपाईं पछि तपाईंको भन्दा कमजोर राज्य खडा हुनेछ अनि त्यसपछि अर्को एउटा तेस्रो राज्य काँसाको राज्यजस्तै खडा हुनेछ, जसले सारा पृथ्वीमाथि अधिकार जमाउँनेछ। Viz kapitola |