Online Bible

- Reklamy -




दानिएल 2:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 उहाँले तपाईंको हातमा सबै मानव-जाति, मैदानका सबै जीवित पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू राखिदिनुभएको छ। तिनीहरू जहाँ-जहाँ बसे तापनि उहाँले तपाईंलाई तिनीहरू सबैमाथि शासक बनाउनुभएको छ। तपाईंचाहिँ त्यो सुनको शिरजस्तै हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 हजूरको हातमा उहाँले सारा पृथ्‍वीका मानिसहरू र पशुहरू र आकाशका पक्षीहरू दिनुभएको छ। जहाँ-जहाँ उनीहरू बस्‍छन्, उहाँले हजूरलाई उनीहरूमाथि अधिकार गर्न दिनुभएको छ। हजूर नै त्‍यो सुनको टाउको हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 उहाँले हजुरलाई मानिसले बास गरेको यो सारा पृथ्‍वी र यहाँ भएका सारा पशु-पक्षीहरूका शासक बनाउनुभएको छ। त्‍यो निखुर सुनको शिर हजुर नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ।

Viz kapitola kopírovat




दानिएल 2:38

Následuj nás:

Reklamy


Reklamy