दानिएल 2:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 हे महाराजा, तपाईं राजाहरूका राजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले तपाईंलाई राज्य, शक्ति, पराक्रम र गौरव दिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 हजूर नै राजाहरूका महाराजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजूरलाई राज्य, पराक्रम, शक्ति र महिमा दिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 महाराज! हजुर सबैभन्दा महान् राजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजुरलाई राजाहरूमाथिका महाराजा बनाउनुभएर शक्ति, सामर्थ्य र मान दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल37 हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ। Viz kapitola |