दानिएल 2:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 “सपना यही थियो, र अब हामी राजालाई यसको अर्थ खोलिदिनेछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 “सपना यही थियो, र अब महाराजालाई यसको अर्थ बताउनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 “सपना यही हो। अब महाराजलाई म त्यसको अर्थ बताउनेछु। Viz kapitolaपवित्र बाइबल36 “सपना यही थियो। अब म राजालाई त्यसको अर्थ खोलिदिनेछु। Viz kapitola |