दानिएल 2:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 र भने: “परमेश्वरको नामको प्रशंसा सदासर्वदा भइरहोस्; बुद्धि र शक्ति उहाँकै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 र भने, परमेश्वरको नाउँ सदासर्वदै धन्यको होऊन्। बुद्धि र पराक्रम उहाँकै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “परमेश्वर बुद्धिमान् र पराक्रमी हुनुहुन्छ! सदासर्वदा नै उहाँको जयजयकार गर! Viz kapitolaपवित्र बाइबल20 दानियलले भने, “परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर! शक्ति र ज्ञान उहाँमा हुन्छ। Viz kapitola |