दानिएल 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 रातको समयमा त्यो रहस्यमय कुरा दानिएललाई एउटा दर्शनमा प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्वरलाई प्रशंसा गरे, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 राती दर्शनमा दानिएललाई यसको रहस्य प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्वरलाई प्रशंसा गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यही रात दर्शनमा दानिएललाई त्यो रहस्य प्रकट भयो र उनले स्वर्गका परमेश्वरलाई यसरी प्रशंसा गरे: Viz kapitolaपवित्र बाइबल19 रातको समय परमेश्वरले दानियललाई दर्शनको गुप्त बताई दिनुभयो। त्यसपछि दानियलले स्वर्गका परमेश्वरको स्तुति गरे। Viz kapitola |