Online Bible

- Reklamy -




दानिएल 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब दानिएल आफ्नो घरमा फर्के; अनि त्यस बारेमा आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई बताए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब दानिएल आफ्‍नो घर फर्के र आफ्‍ना साथीहरू हनन्‍याह, मीशाएल र अजर्याहलाई सो कुरा बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसपछि दानिएल घर गए र सबै घटनाबारे आफ्‍ना मित्रहरू हनन्‍याह, मीशाएल र अजर्याहलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 त्यसपछि दानियल आफ्नो घर गए अनि उसका साथीहरू, हनन्याह, मीशाएल अनि अजर्याहलाई सम्पूर्ण कुराहरू सुनाए।

Viz kapitola kopírovat




दानिएल 2:17

Následuj nás:

Reklamy


Reklamy