दानिएल 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यो सुनेर दानिएल राजाकहाँ गए र सपनाको अर्थ खोल्नलाई समय पाऊँ भनी बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब दानिएल तुरुन्तै राजाको सामुन्ने गए र उनका सपनाको अर्थ बताइदिनलाई केही समय पाउन बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल16 जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्। Viz kapitola |