Online Bible

- Reklamy -




दानिएल 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा तिनले सपना देखे; यस सपनाको कारण तिनको मन विचलित भयो र तिनी सुत्न सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 आफ्‍नो शासनकालको दोस्रो वर्षमा नबूकदनेसरले सपनाहरू देखे। उनको मनमा छटपटी भयो र उनी सुत्‍न सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 नबूकदनेसर राजा भएको दोस्रो वर्षमा उनले एउटा सपना देखे। सपना देखेपछि उनलाई यस्‍तो छटपटी भयो कि उनी फेरि सुत्‍नै सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 आफ्नो शासनकालको दोस्रो बर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्।

Viz kapitola kopírovat




दानिएल 2:1

Následuj nás:

Reklamy


Reklamy