दानिएल 12:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनले जवाफ दिए, “दानिएल, तिमी आफ्नो बाटो लाग; किनकि यी वचनहरू अन्तिम समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनले जवाफ दिए, “हे दानिएल, तिम्रो आफ्नो बाटो लाग, किनभने यी वचनहरू अन्तको समयसम्मको लागि बन्द गरी मोहोर लगाइएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उनले उत्तर दिए, “दानिएल, तिमी अब जानैपर्छ किनभने यी कुराहरू गुप्तमै राख्नुपर्नेछ र अन्त्य नआएसम्म यी लुकाएरै राख्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल9 उसले भन्यो, “दानियल, तिमी आफ्नो जीवन बिताऊ, यो कुराहरू गुप्त राखिएकाछन् अनि अन्तको समय सम्मलाई बन्द गरिएकाछन्। Viz kapitola |