दानिएल 12:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 म, दानिएलले स्वर्गदूतले भनेका कुराहरू सुनेँ, तर मैले बुझिनँ। यसकारण मैले सोधेँ, “मेरा प्रभु, यी सबै कुराको अन्तिम परिणाम के हुनेछ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मैले सुन्न त सुनें, तर बुझिनँ। यसकारण मैले सोधें, “मेरा प्रभु, यी सबै कुराको परिणाम के हुनेछ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उनले भनेका कुरा मैले सुनें तर त्यसको अर्थ बुझिनँ। यसकारण मैले सोधें, “हजुर, यी सबै कुराको अन्त्य कस्तो हुनेछ?” Viz kapitolaपवित्र बाइबल8 मैले यो सुनें तर बुझ्न सकिनँ, यसैले मैले सोधें, “हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ।” Viz kapitola |