दानिएल 12:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तीमध्ये एक जनाले सुतीको लुगा लगाएर नदीको पानीमाथि उभिरहेका त्यस मानिसलाई भने, “यी अचम्मका दर्शनका कुराहरूको अन्त कहिले हुनेछ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तीमध्ये एक जनाले नदीको पानीमाथि हुने मलमलको लुगा लगाउनेलाई भने, “यी अचम्मका कुराहरू पूरा हुन अघि कति समय लाग्ला?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 ती दुईमध्ये एक जनाले माथिल्लोपट्टि उभिरहेका सुती कपडा पहिरिएका स्वर्गदूतलाई सोधे, “यी अचम्मका कुराहरू हुन कति समय लाग्ला?” Viz kapitolaपवित्र बाइबल6 एकजना मलमलको लुगा लगाएको मानिसले अर्को मानिसलाई सोध्यो जो नदीको प्रवाहमाथि उभिएको थियो, “यस आर्श्चय अन्त गराउन कति समय लाग्नेछ?” Viz kapitola |