दानिएल 12:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 पृथ्वीको धूलोमा सुतेका भीड़हरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्त तिरस्कारको लागि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अघि नै मरिसकेकाहरू मध्येबाट धेरै जना फेरि जीवित हुनेछन्, कतिले अनन्त जीवन पाउनेछन्, कतिले अनन्त दण्ड भोग्नेछन्। Viz kapitolaपवित्र बाइबल2 अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम, घृणा र तिस्कारका निम्ति ब्यूँझने छन्। Viz kapitola |