Online Bible

- Reklamy -




दानिएल 12:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 धेरै जना शुद्ध पारिनेछन्, निष्खोट बनाइनेछन् र स्वच्छ हुनेछन्, तर दुष्‍टहरूले चाहिँ दुष्‍ट काम नै गर्नेछन्। दुष्‍टहरूमध्ये कसैले पनि बुझ्नेछैनन्, तर बुद्धिमान्‌हरूले चाहिँ बुझ्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन्‌ र खारिनेछन्, तर दुष्‍टहरूचाहिँ दुष्‍ट काम गर्दैजानेछन्‌। दुष्‍टहरूमध्‍ये कसैले पनि बुझ्‍नेछैन, तर बुद्धिमान्‌हरूले बुझ्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 धेरै मानिसहरू पवित्र, निष्‍कलङ्क र निर्मल पारिनेछन्। दुष्‍टहरूले केही बुझ्‍नेछैनन् र दुष्‍ट काम गरि नै रहनेछन्। ज्ञानीहरूले मात्र यी कुरा बुझ्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 धेरै जनाले आफूलाई पवित्र पार्नेछन् तर दुष्टहरूले चाँहि दुष्ट्याईँ गरिनैरहने छन् र तिनीहरू मध्येका कसैले पनि बुझ्न सक्ने छैनन्। ज्ञानी शिक्षकहरूले मात्र बुझ्नेछन्।

Viz kapitola kopírovat




दानिएल 12:10

Následuj nás:

Reklamy


Reklamy