Online Bible

- Reklamy -




दानिएल 12:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “त्यस बेला तिम्रा जातिलाई रक्षा गर्ने प्रधान स्वर्गदूत मिखाएल खडा हुनेछन्। तब यस्तो सङ्कष्‍टको समय आउनेछ, कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म कहिल्यै आएको थिएन। तर त्यस बेला यस पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिस बचाइनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “त्‍यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्‌। यस्‍तो सङ्कष्‍टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्‍यस बेलासम्‍म त्‍यस्‍तो कहिल्‍यै भएको छैन। तर त्‍यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्‍तकमा नाम लेखिएका सबै— बचाइनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सुती वस्‍त्र पहिरेका स्‍वर्गदूतले भन्‍दैगए, “त्‍यस बेला हाम्रा मानिसहरूको रक्षा गर्ने महान् स्‍वर्गदूत मिखाएल देखापर्नेछन्। तब यस्‍तो सङ्कष्‍टको समय आउनेछ कि जातिजातिको सुरु भएको समयदेखि त्‍यस बेलासम्‍म त्‍यस्‍तो समय कहिल्‍यै आएको थिएन। त्‍यो समय आउँदा परमेश्‍वरको पुस्‍तकमा नाम लेखिएका तिम्रा सबै मानिसहरू बाँच्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 “त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दु:खहरू र सङ्कटहरू हुनेछन्। यस्तो सङ्कट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ जीवनको पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्।

Viz kapitola kopírovat




दानिएल 12:1

Následuj nás:

Reklamy


Reklamy