दानिएल 11:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि उत्तरका राजाले दक्षिणका राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनी आफ्नै देशमा फर्किनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब उत्तरका राजाले दक्षिणका राजाको राज्यमाथि हमला गर्नेछन् तर उनी आफ्नै देशमा फर्कनेछन्। Viz kapitolaपवित्र बाइबल9 फेरि त्यो राजाले दक्षिणी राजामाथि आक्रमण गर्नेछ। तर पराजित भएर आफ्नो देश फर्कनेछ। Viz kapitola |