Online Bible

- Reklamy -




दानिएल 11:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तिनले इजिप्टका सुन, चाँदी र सबै बहुमूल्य धन सम्पत्तिका भण्डारहरूमाथि अधिकार जमाउनेछन्; अनि लिबिया र कूशीहरू तिनको अधीनमा हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 उसले लिबियालीहरू र कूशीहरूलाई अधीनमा पारेर मिश्रदेशका सुन र चाँदी र सबै सम्‍पत्तिहरू आफ्‍नो नियन्‍त्रणमा लिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 मिश्रका लुकाइएका सुन र चाँदीका भण्‍डारहरू र अरू बहुमूल्‍य धन-सम्‍पत्ति उनले लैजानेछन्। उनले लिबिया र कूशलाई जित्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 उसले मिश्रको सुन, चाँदिको भण्डार अनि त्यसको सबै सम्पत्ति खोस्ने छ। लिब्नी अनि कूशी पनि यसको अधीनमा हुनेछन्।

Viz kapitola kopírovat




दानिएल 11:43

Následuj nás:

Reklamy


Reklamy