दानिएल 11:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 “अन्त्यको समयमा दक्षिणको राजाले तिनलाई युद्धमा आक्रमण गर्नेछन्; अनि उत्तरको राजाले रथहरू, घोडचढीहरू र धेरै जहाजहरू लिएर तिनको विरुद्धमा आँधीबेहरीझैँ आउनेछन्। तिनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन् र तिनीहरूमाथि बाढीझैँ बग्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 “अन्तको समयमा दक्षिणका राजाले ऊसँग लड़ाइँ गर्नेछन्, र उत्तरको राजा रथहरू, घोड़चढ़ीहरू र धेरै जहाजहरू लिएर उनको विरुद्धमा आँधीझैँ आउनेछ। उसले धेरै देशहरूलाई आक्रमण गर्नेछ, ऊ बाढ़ीझैँ तिनीहरूमाथि बग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 “अरामका राजाको अन्त्य हुने समय आइपुग्न लाग्दा मिश्रका राजाले तिनीमाथि आक्रमण गर्नेछन् र अरामका राजाले आफ्नो पूरा बलले रथ, घोडा र धेरै पानी-जहाजहरू साथमा लिई लडाइँ गर्नेछन्। पानीको भल बगेझैँ उनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन्। Viz kapitolaपवित्र बाइबल40 “आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ। Viz kapitola |