दानिएल 11:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनले आफ्ना पितापुर्खाहरूका देवताहरू अथवा स्त्रीहरूले चाहेका देवताहरूको पनि वास्ता गर्नेछैनन्, न त तिनले कुनै देवतालाई मान्नेछन्, तर आफूलाई ती सबैभन्दामाथि उच्च तुल्याउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 आफ्ना पिता-पुर्खाहरूका देवहरू वा स्त्रीहरूले रुचाएका देवको पनि उसले वास्ता गर्नेछैन, न त उसले कुनै पनि देवको वास्ता गर्छ, तर त्यसले आफैलाई ती सबैभन्दामाथि उचाल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 आफ्ना पिता-पुर्खाले सेवा गरेका देवता तथा स्त्रीहरूले पुजेका देवताहरूलाई पनि राजाले वास्ता गर्नेछैनन्। वास्तवमा उनले कुनै पनि देवताको वास्ता गर्नेछैनन् किनभने ती देवताहरूभन्दा आफैंलाई म महान् छु भनी उनले सोच्नेछन्। Viz kapitolaपवित्र बाइबल37 “आफ्नो पिता-पुर्खाहरूका देवताहरू र स्त्रीहरूका प्रिय देवताको उसले अवहेलना गर्नेछ। तिनले कुनै देवताको वास्ता गर्ने छैन्। तिनले आफैंलाई उनीहरू सबै भन्दा उच्च पार्नेछन्। Viz kapitola |