दानिएल 11:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 “मानिसहरूको बीचमा रहेका बुद्धिमान्हरूले धेरैलाई बुझ्ने शिक्षा दिनेछन्, तर केही समयका लागि तिनीहरू पनि तरवारद्वारा मारिनेछन्, जलाइनेछन्, कब्जा गरिनेछन् र लुटिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 “जो बुद्धिमान् छन्, तिनीहरूले धेरै मानिहरूलाई शिक्षा दिनेछन्, यद्यपि केही समयको लागि तिनीहरू तरवारको शिकार बन्नेछन् वा आगोले जलाइनेछन् वा कैदमा पर्नेछन् वा लुटिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 परमेश्वरको प्रजाका बुद्धिमान् अगुवाहरूले तिनीहरूलाई बाटो देखाउनेछन्। तर केही समयको निम्ति तिनीहरूमध्ये कोही-कोही लडाइँमा मारिनेछन् अथवा आगोले भस्म पारिनेछन् अनि कोही-कोहीचाहिँ लुटपिट र कैदमापर्नेछन्। Viz kapitolaपवित्र बाइबल33 “ज्ञानी-शिक्षकहरूले साधारण मानिसहरूलाई परिस्थिति बुझ्नु सहायता गर्नेछन्। तर जो विवेक पूर्ण छन् उनीहरूलाई तरवारले काटेर आगोमा हालेर अथवा बन्दी भएर मारिए। Viz kapitola |