Online Bible

- Reklamy -




दानिएल 11:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “तिनका हतियारधारी सेना दलहरू मन्दिरको किल्‍लालाई अपवित्र पार्न खडा हुनेछन्; अनि तिनीहरूले दैनिक बलिदान बन्द गराउनेछन्। तब तिनीहरूले उजाड पार्ने घृणित कुराहरू खडा गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 “त्‍यसको सशस्‍त्र सेना मन्‍दिरको किल्‍लालाई बिटुलो पार्न खड़ा हुनेछ र दैनिक बलिदान रोक्‍नेछ। त्‍यसपछि तिनीहरूले विनाशकारी घृणित थोकको स्‍थापना गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 उनका कति सिपाहीहरूले मन्‍दिर बिटुलो पार्नेछन्। तिनीहरूले दिनहुँ चढाइने बलिदानहरू बन्‍द गर्नेछन् र भयानक नाशकर्ताको मूर्ति राख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्।

Viz kapitola kopírovat




दानिएल 11:31

Následuj nás:

Reklamy


Reklamy