Online Bible

- Reklamy -




दानिएल 11:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसपछि एउटा पराक्रमी राजा खडा हुनेछन्, जसले महान् शक्तिसँग शासन गर्नेछन्, र आफूलाई इच्छा लागेअनुसार गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसपछि एक जना शक्तिशाली राजा खड़ा हुनेछन्, जसले आफ्‍नो ठूलो शक्तिसाथ शासन गर्नेछन्‌ र जे मन लाग्‍यो त्‍यही गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “त्‍यसपछि एउटा पराक्रमी राजा देखापर्नेछन्। उनले एउटा ठूलो साम्राज्‍यमाथि राज्‍य गर्नेछन् र आफूलाई जे मन लाग्‍यो, त्‍यही गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ।

Viz kapitola kopírovat




दानिएल 11:3

Následuj nás:

Reklamy


Reklamy