दानिएल 11:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि उत्तरका राजाको सामु दक्षिणका विशाल सेनाहरू नाश हुनेछन्; दक्षिणका सेना र करारको राजकुमार दुवै नाश हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यसपछि त्यसको सामु एक जना शक्तिशाली सेना खतम पारिनेछ, र साथै करारका राजकुमार पनि नाश गरिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसलाई विरोध गर्ने परमेश्वरका मूल-पूजाहारीसमेतलाई त्यसले नाश पारेर तिनीहरूका नाउँ मेटिदिनेछ। Viz kapitolaपवित्र बाइबल22 उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार संन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्। Viz kapitola |