दानिएल 11:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि ती सिरियाका राजा आफ्नै देशको सुरक्षित किल्लातिर फर्कनेछन्; तर उनी ठक्कर खानेछन्, लड्नेछन् र फेरि कहिल्यै भेट्टाइनेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसपछि उनी आफ्नै देशका किल्लाहरूतर्फ फर्कनेछन्, तर फेरि कहिल्यै नदेखिने गरी उनी ठेस खानेछन् र पतित हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 राजा आफ्नै देशका किल्लाहरूमा फर्किजानेछन् तर उनको हार हुनेछ। त्यहीँ उनको अन्त्य हुनेछ। Viz kapitolaपवित्र बाइबल19 “यसरी उत्तरको राजा स्वंय आफ्नो देशको सुदृढ किल्लामा फर्केर जानेछन् र उनको पतन हुनेछ, फेरि कहिल्यै पनि त्यहाँ देखिने छैनन्। Viz kapitola |