Online Bible

- Reklamy -




दानिएल 11:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “ती दिनहरूमा धेरै मानिसहरू दक्षिणका राजाको विरुद्धमा खडा हुनेछन्। अनि यो दर्शन पूरा हुनलाई तिम्रो आफ्नै जातिबाट हिंसात्मक मानिसहरू निस्कनेछन् र विद्रोह गर्नेछन्, तर सफल हुनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “ती दिनहरूमा धेरै जना दक्षिणका राजाको विरुद्धमा उठ्‌नेछन्‌। यो दर्शन पूरा गर्न तिम्रो आफ्‍नै जातिका मानिसहरूमध्‍येबाटै हिंसात्‍मक मानिसहरू निस्‍कनेछन्‌ तर सफल हुनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यस बेला धेरै जातिहरू मिश्रका राजाको विरुद्धमा उठ्‍नेछन्। अनि ए दानिएल, तिम्रा जातिबाट केही हिँसा गर्ने मानिसहरूले आफूले देखेका दर्शनको कारण विद्रोह गर्नेछन् तर तिनीहरू हार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 “त्यो समयमा, धेरै मानिसहरूले दक्षिणका राजाको विरोध गर्नेछन्। केही तिम्रा आफ्नै मानिसहरू युद्ध गर्ने मन पराउँथे दक्षिणको राजाको विरूद्धमा बागी हुनेछ। तिनीहरूले विजय प्राप्त गर्ने छैनन, तर तिनीहरूले दर्शनलाई सत्य गराउँछन्, जब तिनीहरूले यसो गर्छन्।

Viz kapitola kopírovat




दानिएल 11:14

Následuj nás:

Reklamy


Reklamy